दोस्ती मोबाईल पसलमा चोरी

तुलसीपुर, २२ बैशाख
तुलसीपुरको दोस्ती मोबाईल पसलमा चोरी भएको छ । शुक्रबार विहान करिब आठ बजे पसल धनिको आँखा छलेर महंगा मुल्यका तीन थान मोबाईल चोरी भएको दोस्तीमोबाईल पसलका व्यवस्थापक दिपक भण्डारीले जानकारी दिएका छन् । भण्डारीका अनुसार पसलबाट सामसुङ जे सेभन, सामसुङ यास फोर, सामसुङ ग्राइन्ड प्राईम मोबाईल चोरी भएका छन् । पसलमा राखीएको सीसी क्यामारामा चोरी गरेको प्रष्ट देखिए पनि चोरी गर्ने व्यक्तिको परिचयभ ने खुल्न सेकेको छैन । यस अघि यस पसलमा दुई पटक चोरी भईसकेको भण्डारीले बताएका छन् ।

प्रकाशित मिति : २०७५ बैशाख २२ गते शनिवार
प्रतिक्रिया