तुलसीपुर, १६ बैशाख
तुलसीपुरमा पानीसंगै ठूलो हावाहुरीले विभिन्न ठाउँमा क्षेति पु¥याएको छ । साढे तीन बजेदेखि एक्कासी पानीसंगै आएको हावाहुरीले तुलसीपुरमा बजारमा सामान किनमेल गर्न आएका सर्वासाधरणरलाई तितरवितर पारेको छ । त्यसैगरी तुलसीपुर बजार आसपासका क्षेत्रमा खर र टायल लगाएका घरगोटको छानो समेत हावाहुरीले उडाएको बताइएको छ । क्षेतिको एकिण विवरण भने आउँन बाँकी छ ।
पानी अहिले पनि परिरहेको छ । आकासबाट पानी परीरहेकाले गन्तव्यमा हिडेका नागरिकहरु विभिन्न स्थानमा ओत लागेका छन् भने कोहि भिजेरै हिडेको देख्न सकिन्छ ।
प्रकाशित मिति : २०७५ बैशाख १६ गते आइतवार