२०८३ भाद्र २३ गते मङ्गलवार

कक्षा १२ को विज्ञान विषयको नतिजा आउदै

काठमाण्डौं,२० साउन । राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) ले कक्षा १२ को विज्ञान विषयको नतिजा आज सार्वजनिक गर्ने भएको छ । नतिजा सार्वजनिक गर्न बोर्ड बैठक केही बेरमा सुरु हुनेछ । गत बैशाख तेस्रो सातादेखि भएको परीक्षामा विज्ञान समूहबाट नियमित र आशिंक गरी ५० हजार ३ सय ८४ जनाले परीक्षा दिएका थिए त्यसमा ४० हजार ६ सय नियमित तर्फका विद्यार्थीले परीक्षा दिएका छन् ।
प्रकाशित मिति : २०७४ साउन २० गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।