२०८३ असोज ७ गते बुधवार

गुडिरहेको टेक्टरबाट खस्दा तुलसीपुरमा बालक घाइते

तुलसीपुर, २४ असोजर तुलसीपुरको कटाहाँमा गुडिरहेको टेक्टरबाट खसेर एक बालक घाइते घाईते भएका छन् ।

घाईते हुनेमा तुलसीपुर उपमहानगरपालिका–११ कटाहाँ निबासी १३ बर्षका बालक रोशन परियार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।

घाईते बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । रा१त १३३० नम्बरको टेक्टरबाट खसेका  बालकको छाती र अनुहारमा गहिरो चोट लागेको छ ।

प्रकाशित मिति : २०७७ असोज २४ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।