२०८३ बैशाख १२ गते शनिवार

मदन–आश्रीत स्मृति सभा गृहमा दिपप्रज्ज्वलन

तुलसीपुर, ४ असोज / अनेरास्वीयु ईकाई कमिटी ज्ञानज्योतिले संविधान दिवसका अवसरमा मदन–आश्रीत स्मृति सभा गृहमा दिपप्रज्ज्वलन गरेको छ ।

ईकाई कमिटिका अध्यक्ष विरोध केसीको अध्यक्ष एवम् अनेरास्ववियू केन्द्विय अनुसासन आयोग सदस्य विरबल खडकाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

सो अवसरमा जिल्लाका नेता प्रकास शर्मा रबिन्द्र डाँगी सविन केसी, राप्ती बबईका ईकाई कमिटी अध्यक्ष रबिन वली लगायतका नेताहरुको सहभागिता थियो थियो । काार्यक्रम संचालन ईकाइ कमिटी सविच रुपेश भण्डारील गरेका थिए ।

प्रकाशित मिति : २०७७ असोज ४ गते आइतवार
प्रतिक्रिया