काठमान्डौ, १७ असार / प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । चेकअपका लागि ओली बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग अस्पताल पुगेको बताइएको छ ।
अस्पताल स्रोतका अनुसार उनी नियमित स्वास्थ्य परीक्षणका लागि गएका हुन् ।
प्रकाशित मिति : २०७७ असार १७ गते बुधवार


















