तुलसीपुर, १० भदाै
तुलसीपुरको मुख्य सडकमा रहेको विपिको शालिक भत्काउन लागिकएको छ । अर्धकदको शालिक भत्काएर पूर्ण कदको शालिक राख्न राख्न हाल भइरहेको विपिको शालिक हटाउन लागिएको कांग्रेस नेता जगत खड्काले जानाकारी दिए । विपिको शालिक राखिएको ठाउँ अहिले विपि चोकको नामले परिचित छ । कांग्रेस नेता खड्काका अनुसार २०४८ सालमा राखिएको विपिको शालिक राखिएको थियो । पूर्णकदको शालिक राख्न करिब १० लाख जति लाग्ने उनले जानकारी दिए ।
भिडियाे हेर्न तल िकलीक गर्नुहाेस ।
प्रकाशित मिति : २०७६ भाद्र १० गते मङ्गलवार


















