२०८३ असार १० गते बुधवार

रास्वपा सभापतिमा पुन : रवि लामिछाने निर्वाचित

फोटो फाईल

काठमाडौँ,१० असार । राष्ट्रिय स्वतन्त्र पाटी-रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनबाट सभापतीमा पुन : रवि लामिछाने निर्विरोध निर्वाचित हुनु भएको छ । चितवनमा जारी पहिलो महाधिवेशनबाट सभापतिमा लामीछाने निर्विरोध निर्वाचित हुनु भएको हो ।

रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले सभापतिमा एकल उम्मेदवारी परेकाले निर्वाचन आयोगले उहालाई सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको जानकारी दिनुभयो । उहाको उम्मेदवारीमा वरिष्ठ नेता बालेन्द्र शाह प्रस्तावक रहनु भएको थियो । अन्य पदाधिकारीहरुको भने निर्वाचन हुदैछ ।

प्रकाशित मिति : २०८३ असार १० गते बुधवार
प्रतिक्रिया