२०८३ असोज १३ गते मङ्गलवार

आज सुनको भाउ ३ हजार ८ सय रुपैयाँले घट्यो

काठमाण्डौं,१३ असोेज । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा तीन हजार ८ सय र चाँदी ११५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको दुई लाख ९० हजार ५०० र चाँदी चार हजार ३९५ रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख ९४ हजार ३०० र चाँदी चार हजार ५१० रुपैयाँ रहेको थियो ।।
प्रकाशित मिति : २०८३ असोज १३ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।