२०८३ असोज २ गते शुक्रवार

आज सुनको भाउ २ हजार ३०० रुपैयाँले घट्यो

फोटो फाईल

काठमाण्डौ, १ असोज । आज सुनको भाउ २ हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलाको ३ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा ६० रुपैयाँले बढेर ४ हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८३ असोज १ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।