२०८३ बैशाख ९ गते बुधवार

राष्ट्रपतिद्धारा दुवै सदनको अधिवेशन आह्वान

फोटो फाईल

कामाडौ, ९ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को वैशाख ८ गतेको सिफारिशअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते दिउँसो २ बजेका लागि संसद् अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रकाशित मिति : २०८३ बैशाख ९ गते बुधवार
प्रतिक्रिया