नागरिकलाई आर्थिक उत्पादनसँग जोडदै ग्रीन फाउण्डेसन

तुलसीपुर १३ वैशाख ।  हरेक नागरिकलाई आर्थिक उत्पादनसँग जोड्नका लागि ग्रीन फाउण्डेसन नेपाल दाङले उद्यम र सहकारीको अवधारणालाई तिव्रता दिन थालेको छ । बढ्दो युवा पलायनसँगै देशमा आर्थिक संकट देखा परिरहेका बेला हरेक नागरिकलाई उद्यमसँग जोड्नका लागि ग्रीन फाउण्डेसनले यस्तो अवधारणा अघि सारेको हो ।  फाउण्डेसनले नागरिकलाई एकीकृत गरेर उद्यम, पर्यटन, सहकारीको अवधारणा, यसको सम्भावना, … Continue reading नागरिकलाई आर्थिक उत्पादनसँग जोडदै ग्रीन फाउण्डेसन