कर्मचारीमा कोरोना देखीएपछि तुलसीपुर खानेपानी कार्यालय सिल

तुलसीपुर, २८ असोज ।तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना आसंकामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा परिक्षण गर्दा रिपोट पोजेटिभ आएको खानेपानी संस्थाले जानकारी दिएको छ । संस्थाको भल्भ चौकीदारमा कार्यरत कर्मचारीमा कोरोना देखीएपछि कार्यालयलाई छ दिनका लागी सिल गरिएको संस्थाका अध्यक्ष खेमराज वलीले जानकारी … Continue reading कर्मचारीमा कोरोना देखीएपछि तुलसीपुर खानेपानी कार्यालय सिल