एस पाटीले ग¥यो निर्वाचन आचारसंहिता उल्लङघन,आयोगद्धारा स्पष्टीकरण

फाईल फोटो

काठमाण्डौ, २९ चैत । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा निर्वाचन आयोगले नेकपा एसलाइ स्पष्टीकरण सोधेको छ । गत शनिबार भृकुटिमण्डपमा आयोजित कार्यक्रममा नेकपा एसले आचारसंहिता उल्लङघन गरेको उजुरी परेपछि आयोगले ३ दिनभित्र जवाफ दिन आग्रह गर्दै पत्र काटेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आयोगले प्रमाणसहित चित्तबुझ्दो जवाफ पेस गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २९ गते मङ्गलवार
प्रतिक्रिया