तुलसीपुर, १७ चैत । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको कोरोना ईकाईमा विगत तिन हप्ता देखी कोरोना विरामीको संख्या शुन्य रहेका छन ।कोरोना विरामी नभएपछि अस्पतालको वेडहरु खाली भएका छन् भने कर्मचारीहरुले प्रादेशिक अस्पताललाई सघाउदै आएका छन् । कोरोना ईकाई अस्पतालमा भएका जनशक्तिहरु अहिले प्रादेशिक अस्पतालमा सेवा गर्दै आएको कोरोना ईकाई फोकल पर्सन दोर्ण वलीले जानकारी दिनुभयो ।
विस्तृतमा गरिएको कुराकानी (दोर्ण वलीको अडियो)
प्रकाशित मिति : २०७८ चैत्र १७ गते बिहिवार


















