विद्यालयमा उद्यमशिलता सिकाउँदै मेट्रो कलेज

१३,माघ तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत विद्यार्थी सन्दिप मल्लले मावि तुलसीपुर सेन्टरका विद्यार्थीहरुलाई उद्यमशिलता सिकाउँदै थिए । उनले आफुहरुले पढ्दै कमाउँदै गर्न कसरी सम्भव भयो भन्ने बारेमा सफलताको कथा समेत सुनाउँदा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले निकै उत्सुकतापूर्वक सुनिरहेका थिए । विद्यालय तहमै विद्यार्थीहरुलाई उद्यमशिलता सिकाउनका लागि कलेजले विद्यालय शिक्षा … Continue reading विद्यालयमा उद्यमशिलता सिकाउँदै मेट्रो कलेज