बाढीपिडितका लागी टण्डनले गरे ५० हजार सहयोग
तुलसीपुर,३१ साउन । क्यानडाका लागी नेपाली पर्यटन दुत तुलसीपुर ४ लामीदमारका नर बहादुर टण्डनले तुलसीपुरका बाढिपिडितका लागी ५० हजार बढि आर्थिक सहयोग गर्नुभएको छ । लाल बहाहुर टण्डन र तारा कुमारी टण्डनका साईला छोरा टण्डनले आज मंगलबार मेयर विपत ब्यबस्थापन राहत कोषमा ५१ हजार १ सय ११ रुपैया जम्मा गर्नुभएको हो । पिडितहरुको उद्धार,राहत र … Continue reading बाढीपिडितका लागी टण्डनले गरे ५० हजार सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed