“भुइँमान्छे” को पाठक टिप्पणी  

नेकपा एमाले भित्र अत्यन्तै अध्ययनशील , प्राज्ञ, सङ्घर्षशील , स्पष्ट वक्ता र जुझारु स्वभावको परिचय बनाएकी आदरणीय नेतृ डाक्टर बिन्दा पाण्डे ज्यू द्वारा लिखित “आश्रय सुरक्षा र सम्पर्कका सारथि भुइँमान्छे“ नामक पुस्तक अध्ययन पश्चात् सो बारेमा एक पाठकीय बिचार टिप्पणी राख्ने कोसिस गर्दैछु । लेखिकाका यस अघि “समानताका पाइलाहरू, धर्ती माथिको दाबी र संसदीय राजनीतिमा … Continue reading “भुइँमान्छे” को पाठक टिप्पणी