तुलसीपुर, १७ फागुन । पश्चिम दाङमा भेरीको टोकाईबाट एकजना गम्भिर विरामी परेका छन । दंगीशरण गाउँपालिका ४ बैबाङ निवासी ५५ वर्षीय होताराम चौधरीलाई बाटोमा हिढ्दै गरेको अवस्थामा तुलसीपुर ११ सुकौरा पुल नजिकै भेरीले टोक्दा गम्भिर विरामी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । उनको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ फाल्गुन १७ गते बुधवार