दाङमा चितुवाको आक्रमणबाट १७ बाख्रा मरे

फाइल फाेटाे

दाङ – दाङमा चितुवाको आक्रमणबाट एक किसानका १७ बाख्रा मरेका छन्। लमही नगरपालिका–१ का वसन्तराज अधिकारीले पालेका १९ वटामध्ये १७ बाख्रा चितुवाले मारिदिएको हो। एकै खोरमा बाधिएका बाख्रा चितुवाको आक्रमणबाट मर्दा किसानलाई ठूलो आर्थिक नोक्सानी ‍भएको छ।  १७ वटा बाख्रा मरेपछि  दुई लाख बढी क्षति भएकाे पिडितले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन २ गते मङ्गलवार
प्रतिक्रिया