सेफ जोनमा प्रकाश ज्वाला,सांसदको रूपमा सल्यानबाट ह्याट्रिक गर्दै

मिना बुढाथोकी, मंसिर २४ सल्यान ।
एमाले पोलिटव्युरो सदस्य तथा वामगठवन्धनको तर्फबाट सल्यान प्रदेश ख तर्फको उमेदवार प्रकाश ज्वाला सेफ जोनमा पुगेका छन् । प्रदेश नम्वर ६ को मुख्यमन्त्रिको दावेदारी सहित भोग मागेका ज्वालाले सात हजार भन्दा कम मत गन्न वाकि भएको अवस्थामा साढे सात हजार मतको अग्रता कायम गरेका छन् ।
यस्तो छ मत परिणाम
प्रदेश ख
जम्मा गनेको मत ३४४३२
डिल्लीराज रेग्मी रूख ९५०१
प्रकाश ज्वाला सुर्य १६९५७
राजेन्द्र वीर राय गाई ४७३४
६९८६ मत गणना गर्न बाकी रहेको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर २४ गते आइतवार
प्रतिक्रिया