२४ मंसीर
नेपाली कांग्रेसका बरिष्ठ नेता राम चन्द्र पौडेलले चुनाव हारेका छन् । तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधि सभाका उम्मेदवार पौडेल वाम गठबन्धनका उम्मेदवार किसानकुमार किसानसंग ६ हजार चार सय १४ मतान्तरले पाराजित भएका हुन् ।
प्रकाशित मिति : २०७४ मङ्सिर २४ गते आइतवार