क्षेत्र नम्बर ३ को ‘क’ प्रदेश सभामा कांग्रेस विजयी

तुलसीपुर,२४ मंसीर ।
दाङ निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा क मा कांग्रेसका उम्मेदवार विजयी भएका छन । कांग्रेसका उम्मेदवार डिल्ली बहादुर चौधरीले १७ हजार ३४ मत प्राप्त गरी बामगठबन्धनका उम्मेदवार जगप्रसाद शर्मा अपार लाई हराएका हुन । शर्माले १४ हजार ६ सय ९८ मत प्राप्त गरेका थिए । चौधरी २ हजार ३ सय ३७ मतान्तरले विजयी भएका छन ।

प्रकाशित मिति : २०७४ मङ्सिर २४ गते आइतवार
प्रतिक्रिया