प्युठानमा मतगणना सुरु,ताजा परिणाम यस्तो छ

प्युठान २२ मंसीर ।

प्युठानमा पनि प्रतिनिधि सभाको मतगणना सुरु भएको छ । शुक्रवार अपरान्ह बाट सुरु भएको 2134 मतगणनामा बामगठबन्धनका उम्मेदवार राजमोकी दुर्गा पौडेलको 1136 मत आएको भने कांग्रेसका गोविन्दराज पोख्रेलको 831 मत छ ।

यस्तै मालेका माधवसिंह केसीको 50 मत आएको छ । त्यसैगरी प्रदेश सभा तर्फको मतगणना केहिवेरमा सुरु हुने पत्रकार शसिधर भण्डारीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर २२ गते शुक्रवार
प्रतिक्रिया