दाङ ३ मा बामगठबन्धन अघि

तुलसीपुर,२२ मंसीर ।
दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा बाम गठबन्धनका उम्मेदवार अगाडि रहेका छन । पछिल्लो मतपरीणाम अनुसार प्रतिनिधिसभा तर्फ बाम गठबन्धनका हिराचन्द्र केसी १६६० र काग्रेसका दिपक गिरीको १५०२ मत आएको छ । यस्तै प्रदेश सभा ख मा बामगठबन्धनका उम्मेदवार उत्तर वली १७०८ र कांग्रेसका उम्मेदवार बुद्धिराम भण्डारी को १३०२ मत छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर २२ गते शुक्रवार
प्रतिक्रिया