दाङको क्षेत्र नम्बर २ महरा अघि

तुलसीपुर,२२ मसीर ।
दाङ क्षेत्र नम्बर २ को मतगणना जारी छ । पछिल्लो मत परीनाम अनुसार बामगठबन्धनका उम्मेदवार कृष्ण बहादुर महराको 1582 र कांग्रेसका राजु खनालको 1073 मत आएको छ । अहिलेसम्म ३ हजार मत गणना भएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर २२ गते शुक्रवार
प्रतिक्रिया