बामगठबन्धनको बृहत घरदैलो तुलसीपुरमा जारी

तुलसीपुर,१८ मंसीर ।
संयुक्त बामगठबन्धन दाङ निर्वाचन क्षेत्र नम्बर ३ को बृहत घरदैलो तुलसीपुरमा जारी छ । घरदैलो कार्यक्रममा हजारौको सहभागीता रहेको छ । दाङ क्षेत्र नं. ३ को प्रतिनिधि सभाका उम्मेदवार हिरा चन्द्र केसी, ३ को प्रदेशसभा १ का उम्मेदवार जगप्रसाद शर्मा‘अपार’सहितको घरदैलेमा हजारौको जनसागर उर्लिएको थियो ।

बामगठबन्धनले अहिले तुलसीपुर बजारका विभिन्न भागमा घरदैलो गरीरहेको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर १८ गते सोमवार
प्रतिक्रिया