तुलसीपुर,१८ मंसीर ।
यहा रहेको एक बृद्धाश्रममा रहनुभएका बृद्ध बृद्धाहरुलाई फलफुल वितरण गरीएको छ । तुलसीपुर उपमहानगरपालीका १२ हरीपौरी निवासि सुस्मा भण्डारीले आफ्नी आमा कालिका भण्डारीको सम्झनामा बृद्धाश्रममा पुगि फलफुल वितरण गर्नुभएको हो ।
उहाले तुलसीपुर १२ रझेनामा रहेको केशवराज झुपादेवि बृद्धाश्रममा रहनुभएका ६ जना बृद्धबृद्धाहरुलाई फलफुल वितरण गर्नुभएको थियो । हरीपौरी निवासि भण्डारीको ६९ बर्षको उमेरमा यहि मंसीर ९ गते निधन भएको थियो ।
प्रकाशित मिति : २०७४ मङ्सिर १८ गते सोमवार