दाङको विकास अब बामगठबन्धनले गर्छ

तुलसीपुर,२२ कार्तिक ।
मुलुक परिवर्तन बाम एकताले मात्र गर्न सक्ने बामगठबन्धनका नेताहरुले बताएका छन । तुलसीपुर उपमहानगरपालिका १३ मा आज भएको सयूक्त चुनावी सभा लाई सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हुन। उनिहरुले दाङको विकास अब बामगठबन्धनले मात्र गर्न सक्ने बताएका थिए ।

भ्रष्टाचार रहित सरकार बनाउनको लागि बामगठबन्धका उम्मेदवारलाई जिताउन उहिरुले आग्रह गरेका छन । भेलालाई क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका उम्मेदवार हिराचन्द्र केसी,प्रदेश क का उम्मेदवार जगप्रसाद शर्मा,नेकपा एमालेका नेता शोभाराम बस्नेत,पुर्व साँसद अनारकलि मिया ,नेतृ कोमल ओली लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २०७४ कार्तिक २२ गते बुधवार
प्रतिक्रिया