तुलसीपुर,२२ कार्तिक ।
दाङको प्रशिद्ध धार्मिक एंव पर्यटकिय क्षेत्र पाण्डवेश्वर महादेव मन्दीर धारपानीको अवलोकन गर्नेहरुको संख्या बढ्दै गएको छ । बिश्वकै सवै ठुलो ५५ दशमलव ५ फिट अग्लो र आठ हजार एक सय १३ किलो तौल रहेको त्रिशुल मन्दीर परिसरमा प्रतिस्थापन गरिएपछि अवलोकन गर्नेहरुको सँख्या बढ्दै गएको हो । हेरौ १० तस्वीरमा ।
तस्बीर : बसन्त परियार
प्रकाशित मिति : २०७४ कार्तिक २२ गते बुधवार