खप्तडी बस्नेत युवा समाज दाङको अध्यक्षमा- गोबिन्दजंग

तुलसीपुर,१९ कार्तिक ।
खप्तडी बस्नेत युवा समाज दाङ जिल्लाको प्रथम भेला सम्पन्न भएको छ । भेलालले २४ सदस्यीय कमिटि चयन गरेको जनाईएको छ । खप्तडी बस्नेतहरुको भेलाले गोबिन्दजंग बस्नेतको अध्यक्षतामा २४ सदस्यीय कमिटि गठन गरेको छ । उपाध्यक्षमा झगबहादुर बस्नेत,सचिबमा रामबहादुर बस्नेत,कोषाध्यक्षमा केशब बस्नेत र सहसचिबमा दुर्गाबहादुर बस्नेत चयन हुनुभएको छ ।

सदस्यमा टेकनप्रसाद बस्नेत,ताराबहादुर बस्नेत,मन्द्रीरा बस्नेत,दुर्गा बस्नेत,समीर बस्नेत,यज्ञबहादुर बस्नेत,आशिष बस्नेत,भानु बस्नेत सर्बसम्मत चयन हुनुभएको छ ।

प्रकाशित मिति : २०७४ कार्तिक १९ गते आइतवार
प्रतिक्रिया