कोमल ओलीले दिईन बागी उम्मेदवारी

तुलसीपुर,१६ कार्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य पद छाडेर नेकपा एमालेमा प्रबेश गरेकी चर्चित लोक गायिका कोमल वलीले दाङ क्षेत्र नम्बर ३ को प्रतिनिधि सभाका लागी बागी उम्मेदवारी दिएकि छिन् । एमाले र माओवादी नेतृत्वको वाम गठबन्धनले टिकट नदिएपछि कोमलले दाङ क्षेत्र नम्बर ३ का लागि स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिईन ।

यसअघि उनले समानुपातिक उम्मेदवार बन्न इच्छा देखाइएकी थिइन् ।

प्रकाशित मिति : २०७४ कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया