फोटोमा हेर्दा यस्तो देखियो एमालेको मतदान स्थल

 

नया नेतृत्वका लागि नेकपा एमालेको चितवन स्थित सौराहमा बिहानैदिन मतदान सुरु भएको छ । मतदान बिहान चार बजेर ७ मिनेट जाँदा सुरु भएको थियो । फोटोमा हेर्दा यस्तो देखियो मतदान स्थल ।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार
प्रतिक्रिया