बर्षातका कारण शान्तिनगरमा एउटा घर भत्कियो

तुलसीपुर, ३ कात्तिक । लगातार बर्षातका कारण पश्चिम दाङमा एउटा घर भत्किएको छ । शान्तिनगर गाउँपालिका ४ बस्ने तुलाराम बोहराको दुई तले कच्चि घर भत्किएको प्रहरीले जनाएको छ । लगातार बर्षातका कारण बुधवार विहान घर भत्किएको हो । घर भत्किदा दुई लाख पचास हजार बराबरको क्षति भएको बताईएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार
प्रतिक्रिया