तुलसीपुरको न्याउली सामुदायिक वनमा बालिका मृत फेला 

तुलसीपुर, १३ साउन । तुलसीपुरको न्याउली सामुदायिक वनमा बालिका मृत फेला  परेकी छन् । तुलसीपुर उपमहानगरपालिका ४ खाद्रे निबासी  १० बर्षकी अरुणा पुन वनमा मृत अवस्थामा फेला परेको वडाध्यक्ष ध्रुव रानाले जानकारी दिनुभयो ।

 ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट डिएसी श्यामु अर्यालयको नेतृत्वमा टोली घटना स्थलमा पुगेको छ । सुस्त मनिस्थकी बालिका साउन १ गतेदेखि घर देखि हराएको वडाध्यक्ष रानाले जानकारी दिनुभयो । स्थानीयले च्याउन खोज्ने क्रममा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति : २०७८ साउन १३ गते बुधवार
प्रतिक्रिया