तुलसीपुरमा कुन कुन ठाउँबाट खोप लगाईदै छ (विवरण सहित )

तुलसीपुर, २५ जेठ । तुलसीपुर उपमहानगरपालिका सहित दाङका दश वटै पालिकामा मंगलवार कोरोना विरुद्धको खोप लगाईदैछ । सरकारले तोकेको ६२ वर्ष देखी ६४ वर्ष उमेर समुहका नागरिकलाई मंगलवार र बुधवार कोरोना भाईरस संक्रमण विरुद्धको खोप लगाउन लागीएको छ । सोहि अनुरुप तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्र १९ वटा स्वास्थ्य संस्था तथा अस्पतालबाट कोरोना बिरुद्धको खोप दिन लगाीएको छ ।

पुरा विवरण हेर्नुहोस् ।

प्रकाशित मिति : २०७८ जेष्ठ २५ गते मङ्गलवार
प्रतिक्रिया