होम आईसोलेनमा बसेका तुलसीपुरमा एक पुरुषको मृत्यु

तुलसीपुर, १५ बैशाख । होम आईसोलेसनमा बसेका तुलसीपुरका एक पुरुषको बुधवार दिउँसो मृत्यु भएको छ । अस्वस्थ्य भएपछि घरमै बस्नु भएका तुलसीपुर ७ का ६१ बर्षिय एक पुरुषको बुधवार दिउँसो निधन भएको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो । उहाको कोरोना परिक्षणका लागी मंगलवार नुमना स्वाव संकलन गरिएको र बुधवार रिपोट पोजेटिभ आएको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख १५ गते बुधवार
प्रतिक्रिया