तुलसीपुरका कोरोना संक्रमित एक महिलाको मृत्यु

सांकेतिक फाईल फोटो

तुलसीपुर, ६ वैशाख । तुलसीपुरका कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । बाँकेको भरी अस्पतालको आइसोलेसनमा उपचाररत तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी २० बर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

चैत ३० गते कोरोना पुष्टि भएपछि उहाँ भेरी अस्पतालमा उपचारत हुनुहुन्थ्यो । उहाँको सोमबार विहान साढे १० बजेको समयमा मृत्यु भएको हो ।

प्रकाशित मिति : २०७८ बैशाख ६ गते सोमवार
प्रतिक्रिया