टरिगाउँ एयरपोर्टमा हवाई इन्धन डिपो निर्माण गर्न सर्भे (फाेटाे फिचर)

तुलसीपुर, १९ चैत्र । तुलसीपुरको टरिगाउँ एयरपोर्टमा हवाई इन्धन डिपो निर्माणकालागि बिहीबार सर्भे गरिएको छ । डिपो निर्माणका लागि लागत स्टमेट तयार गर्न प्राविधिकको टोलिले सर्भे गरेको नेपाल आयल निगमका प्रबन्धक मनोहर डिसीले जानकारी दिनुभयो ।

 

 

प्रकाशित मिति : २०७७ चैत्र १९ गते बिहिवार
प्रतिक्रिया