कालाखोलामा भोटेमेला सुरु (फोटो फिचर)

तुलसीपुर ७ कालाखोलामा आजदेखी भोटे मेला सुरु भएको छ । आगामी चैत २ गते सम्म सन्चालन हुने एतिहोसीक भोटे मेला २०७७ को लुम्बिनी प्रदेश सभा सदस्य तथा लेखा समितिका संयोजक डिल्ली बहादुर चौधरीले रानी केक काटेर उद्घाटन गर्नु भएको हो ।

मेला उद्धाटनका केहि तस्बिरहरु :

 

 

तस्बिर : लक्ष्मण विश्वकर्मा

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार
प्रतिक्रिया