तुलसीपुरमा भिरमौरीको टोकाईबाट एकै घरका दिदीभाइ बिरामी

तुलसीपुर, २१ फागुन/ भिरमौरीको टोकाईबाट तुलसीपुरमा एकै घरमा दिदीभाइ बिरामी भएका छन् । घर नजिकै खैल्दै गरेका तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीको दोघरी निबासी ४ बर्षका बालक अमृत घर्ती र उनकी दिदी १४ बर्षकी अस्मिता घर्ती रेका छन् ।

दुबैजना बालबालिका श्रीधर घर्तीका छोराछारी हुन् । बालकको  राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ भने अस्मिताको तुलसीपुरमा उपचार भईरहेको छ । दुबै बालबालिकालाई पौने पाँच बजे भिरमौरीले टोकेको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार
प्रतिक्रिया