तुलसीपुर उद्योग बाणिज्य संघको चुनाव (फोटो हेर्नुस )

तुलसीपुर,  १ फागुन

मतदातालाइ चेक गर्दै सुरक्षाकर्मी ।

 

भाेट हाल्न आएका मतदाता 

 

सुरक्षाकर्मी 

भाेट हाल्न लाइनमा बसेका मतदाता 

 

मतदातालाइ चिट दिने व्यवसायीक प्यानलक समर्थकहरू 

 

मतदातसंग भाेट माग्दै व्यवसायीक प्यानलका अध्यक्षका उम्मेदवार रामप्रसाद चालिसे 

 

 

बाहिर हेर्न आएका दुबै उम्मेदवारका समर्थकहरू

 

 

मतदातसंग भाेट माग्दै  प्रजातनन्त्रिक प्यानलका अध्यक्षका उम्मेदवार हिमाल बस्नेत

प्रकाशित मिति : २०७७ फाल्गुन १ गते शनिवार
प्रतिक्रिया