तुलसीपुर,१५ असार ।
तुलसीपुरमा एमालेले विजयी सुरुवात गरेको छ । उपमहानगरपालीकाको वडा नम्बर १ मा लक्ष्मण भण्डारी सहितको पुरै प्यानल विजयी भएकोछ । यस्तै महिला सदस्यमा राधिका न्यौपाने,दलित महिला सदस्य गौरी नेपाली,सदस्यहरु खिम बहादुर थापा ,तिलक हमाल विजयी हुनु भएको सहायक निर्वाचन अधिकृत ललित बहादुर घर्तिले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : २०७४ असार १५ गते बिहिवार