तुलसीपुरमा लाहुरे छोराको शव आएपछि (फोटो फिचर )

भावविहल श्रीमती

तुलसीपुर, १४ मंसीर । डीउटीको क्रममा भारतको जम्मुकश्मिरमा पाकिस्तानी सेनाले हानेको गोली लागेर मृत्यु भएका भारतीय सेनामा कार्यरत नायक तुलसीपुर उपमहानरपालिका–९ बेलुवा निबासी प्रेम केसीको पार्थिव शरिर ।

केसीको शुक्रबार बिहान करिब साढे पाँच बजे पाकिस्तानी सेनाको गोली लागेर मृत्यु भएको भारतीय सेनाका सुवेदार लक्ष्मण हमालले जानकारी दिएका छन् । उनको शव गएराति एक बजे तुलसीपुर स्थित बेलुवामा रहेको घरमा ल्याइएको थियो । केसीको आजै  शितलपुरकाे बबैनदीमा अन्त्यष्टि गरिएको छ । १३ बर्ष अघि उन भारतीय सेनामा भर्ती भएका थिए  ।

श्रीमती भगवती  मुख हेर्दै

खुट्टा ढाेग गर्दै  श्रीमती 

छाेरा आरब 

                         छाेरी अनु

छाेरालाइ अंगालाे मार्दै  आमा

श्रीमती, छाेरा बुबा सहित आफन्त 

प्रेम केसीकी आमा 

घरको रेलिङमा आफन्तहरु

घरको रेलिङमा आफन्तहरु

शव बाेकेकाे गाडी

भारतीय सेनामा कार्यरत मृतक प्रेम केसीकाे शव   

छाेरा र छाेरी 

प्रकाशित मिति : २०७७ मङ्सिर १४ गते आइतवार
प्रतिक्रिया