भारतको कश्मिर लडाईमा तुलसीपुरका युवकको मृत्यु

तुलसीपुर, १२ मंसीर । भारतको कश्मिरमा भएको भिडन्तमा परि दाङ तुलसीपुरका एक युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ९ बेलुवा निवासी लाल बहादुर के.सीका छोरा ३० बर्षिय प्रेम के.सीको भारतको जम्मु कश्मिरको भिडन्तमा परि मृत्यु भएको बताईएको छ । ईन्डियन आर्मी’ रहेका उनको भिडन्तमा परि मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर १२ गते शुक्रवार
प्रतिक्रिया