तुलसीपुरमा भएको घुसकाण्डको फोटो फिचर

तुलसीपुर, ५ मंसीर । मालपाेत कायार्लय तुलसीपुरमा ३ लाख २० हजार घुस लिदैगर्दा रंगेहात पक्राउ परेका  नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई  कार्यालमा मुचुल्का बनाउदै अख्तियार टाेली ।

 

 

अख्तियारकाे गाडीभित्र । 

 

गाडीमा चढाउँदै 

दाेस्राे फलाइटमा 

 

प्रकाशित मिति : २०७७ मङ्सिर ५ गते शुक्रवार
प्रतिक्रिया