शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण देखीयो

काठमाडौ, २५ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थिए ।

तीन बर्षदेखी क्यान्सरसंग जुध्दै बालक,आर्थिक समस्याले उपचारमा समस्या

त्यसपछि कोरोना परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले बताए ।उनका अनुसार मन्त्री पोखरेल अहिले पनि अस्पतालमै छन् ।यसअघि शनिबार पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार
प्रतिक्रिया