अरिङ्गालको टोकाईबाट तुलसीपुरमा दुई महिला बिरामी

तुलसीपुर, २२ साउन

अरिङ्गालको टोकाईबाट तुलसीपुरको रानागाउँमा दुई महिला बिरामी भएका छन् ।

घरनजिकै रहेको जंगलमा घाँस काट्न गएका तुलसीपुर उपमहागनरपालिका–३ रानागाउँ निबासी २४ बर्षकी दिक्षा केसी र २२ बर्षकी कमला खड्का बिरामी परेका हुन ।

उनिहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको स्वास्थ्यकर्मी अर्जुन न्यौपानेले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७७ साउन २२ गते बिहिवार
प्रतिक्रिया