भिर मौरीको टोकाईबाट शान्तिनगरमा एक जना बिरामी

तुलसीपुर, १४ साउन

भिरमौरीको टोकाईबाट शान्तिनगरमा एक जना बिरामी परेका छन् ।

घर नजिकै जंगलमा घाँस काट्ने क्रममा भिरमौरीको टोकाईबाट शान्तिनगर गाउँपालिका–३ केराघारी निबासी २५ बर्षका यम बहादुर दर्लामी बिरामी परेका हुन् ।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७७ साउन १४ गते बुधवार
प्रतिक्रिया