तुलसीपुरको बेलगनारमा मोटरसाईकल दुर्घटना हुँदा एक युवक घाइते

तुलसीपुर, १ साउन
तुलसीपुरको बेलगनारमा मोटरसाईकल पल्टिदा एक युवक गम्भिर घाईते भएका छन् । तुलसीपुरको बेलगनारबाट लौबस्ता जाँदै गरेको रा२प २५२९ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई पल्टीदा तुलसीपुर उपमहानगरपालिका ११ लौबस्ता निबासी २० बर्षका पुुष्कर चौधरी रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।

घाईते चौधरीको तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।

 

प्रकाशित मिति : २०७७ साउन १ गते बिहिवार
प्रतिक्रिया